फिदिम। फिदिम-फालोट सडक अन्तर्गत फिदिम १ र ११ नं वडा जोड्ने हेवा खोलामा निर्मित बेलीवृज सन्चालनमा आएको छ । २०८१ असोज १२ गते राती फेमे खोलामा आएको भिषण बाढीले पक्की पुल बगाएपछि कोशी प्रदेश सरकारद्वारा डाइभर्सन निर्माण गरि यातायात सन्चालन गरिएको थियो । नयाँ पूल निर्माणाधिन अवस्थामा फेरि २०८२ सालको बाढीले सो डाइभर्सन बगाएपछि अवरुद्ध…