फिदिम । मुलुकको सबैभन्दा ठुलो तथा सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको पाँचथर जिल्ला समितिको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिसस हलमा भएको सो अधिवेशनमा जिल्लाका सबै राजनैतिक दल र सरोकारवालाहरुले शुभकामना राखेको र सर्बसम्मत रुपमा जिल्ला नेतृत्व चयन भएको बताइएको छ । जिल्ला सभापति -प्रकाश गुरुङ, उप-सभापति -सहरसिङ तामाङ चयन हुँदा सचीवमा कुसल…