६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इरान र इजरायलबीचको द्वन्द्व सातौं दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप चुलियो ।

काठमाडौँ। इरान र इजरायलबीचको द्वन्द्व सातौं दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई 'बिना शर्त आत्मसमर्पण' गर्न माग गरेको केही घण्टापछि इरानले इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्पले 'फताह–१' नामक हाइपरसोनिक मिसाइल प्रयोग गरेर 'अपरेशन अननेस्ट प्रोमिस ३' को ११औँ लहर सञ्चालन…