यथार्थका पाखामा फुलेको ‘सेक्मुरी फूल’ बलराम वालाखाम राई ’शब्दहरूमा भूमिको गन्ध, जनजीवनको सुस्केरा र परम्पराका धड्कनहरू मनु योङहाङ एक नाम, जसको लेखमा नेपाली समाजको गहिरो आत्मा धड्किन्छ । उहाँ मूलतः सामाजिक यथार्थका सर्जक मात्र होइन, सांस्कृतिक संवेदनाका मूर्त साधक पनि हुनुहुन्छ । उहाँका शब्दहरूमा भूमिको गन्ध, जनजीवनको सुस्केरा र परम्पराका धड्कनहरू सजीव हुन्छन् । ऐतिहासिक…