१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हेभन्ली युथ, ब्वाइज युनियन, सुकेटार र थाङसाङ सेमिफाइनलमा ।

पाँचथर, दशमी मेलाको अवसरमा फिदिम-१३, जेभालेमा सन्चालित नरबहादुर रिमाल स्मृति फुटबल प्रतपयोगितामा फालेलुङ हेभन्ली युथ क्लब, व्वाइज युनियन क्लब, सुकेटार एफसी फिदिम-१४ र थाङसाङ युवा क्लब फिदिम-१ सेमिफाइनलमा प्रवेश गरेका छन् । थाङसाङ क्लबले दिपज्योती क्लब फालेलुङ-६ लाई टाईब्रेकरमा ५-४ ले हराएको ह‍ो । यसअघि निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएको थियो । उता…