३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलामका विनोद राइले जिते द भ्वाइसको उपाधी,पाँचथरको नोगेनले जिते दर्शकको मन

काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको उपाधी इलामका तेत्तिस वर्षिय विनोद राइले जितेका छन्। टिम मिलनबाट उपाधी जितेका विनोदले नगद रु बिस लाख ट्रफि र अन्य पुरस्कार जिते । उता टिम राजेशका मकर योन्जन फस्ट रनरअप बन्दा टिम उदयका कुमार राइ सेकेन्ड रनरअप र टिम प्रमोदका नोगेन हाङसरुम्बा चौंथो बने । पाँचथर…