४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लक्ष्मीपुर, झापाको हिमाली माध्यमिक बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एलबी पालुङ्वा

लक्ष्मीपुर ।  झापा कनकाई–८ स्थित लक्ष्मीपुरको श्री हिमाली माध्यमिक बिब्यस अध्यक्षमा बौद्धिक तथा प्राज्ञिक  एलबी पालुङ्वा सर्वसम्मत निर्वाचित हुनु भएका छन् । आज (आइतवार) बिब्यस जेष्ठ सदस्य तथा कनकाई–८ का वडा अध्यक्ष लीला बहादुर कटुवाल संयोजकत्वमा बसेको बैठकमा अध्यक्ष पदको लागि उहाँलाई सर्वसम्मत निर्वाचित गरिएको हो । पाँचथर, हिलिहाङ-३ मा जन्मनु भएको तथा हाल कनकाई-८…