१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहिनन् संघिय सांसद सहनाज रहमान

काठमाडौ ,हृदयघातकाे कारण जनता समाजवादी पार्टीका संघिय सांसद सहमाज रहमानकाे निधन भएको छ। जसपाकाे केन्द्रिय सदस्य समेत रहेकाे रहमान समानुपातिक सांसद हुनुहुन्थ्यो।जसपाकाे भातृ संस्था  गैर भौगोलिक इकाईले आयोजना गरेकाे पिकनिकमा भक्तपुर गएको साँसद  रहमान खाना खाए लगत्तै ढलेकाे बताइएको छ। पछि उपचारार्थ मध्यपुर अस्पताा पुर्याइएकाेमा केही समयमा चिकित्सकले मृत घाेषणा गरेकाे जसपाकाे सांसद प्रदिप यादवले…