कविता-मुन्धुममा वर्णित रकेटकाे कथा -धर्मेन्द्र नेम्बाङ १.बाल्यकालदेखि म जता लाग्याे उतै झुल्कने डाँडाकाँडा पछ्याउने, सधै निगरानी गरिरहने उनै साेल्टिनी चन्द्रमा यिङ थिए र म याङ चन्द्रमालाई भेटने धाेकाेले मैले एउटा आधुनिक रकेट(अन्तरिक्षयान) बनाए । अन्तरिक्षयानकाे माेहकताले हाेला, मेराे समर्पणले हाेला एक दिन साेल्टिनी पाताल लाेकमा झरे पछ्याैरी हल्लाउँदै अनि हामी उहीँ सुइरे रकेट चढेर अन्तरिक्ष यात्रामा निस्कियाै…