४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्वको मदन पुरस्कारको रुपमा चिनिने विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट

धरान । पूर्वको मदन पुरस्कारको रुपमा चिनिने विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट गरिएको छ । रु २ लाख पुरस्कार राशीको यो कृति पुरस्कारमा  पाँचथर, हिलिहाङका उपन्यासकार मनु योङहाङको उपन्यास "सेक्मुरी फूल" पर्न सफल भएको छ । अन्य कृतिहरुमा   तेजबहादुर गुरुङ (च्हाक्लीतमु) को मुक्तकसङ्ग्रह ‘विन्तीपत्र’, हङकङका जुनु दिव्या रानाको निबन्धसङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’,…