५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कप्तान सन्दिप लामिछाने निलम्बनमा

नाेगेनहाङ लिम्बू /काठमाडौ २३ भदौ ,नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामीछाने नाबालिका बलात्कारको जाहेरी र प्रहरीकाे अनुसन्धान तथा सिसिटिभि फुटेज संकलन पछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका छन्। हाल देशबाहिर रहेका लामीछानेलाई नेपाल ल्याएर कानुनी दायरामा ल्याउन निलम्बनपछि अझ सजिलाे हुने जनाइएको छ। बलात्कारको आराेपमा यसअघि अभिनेता पल शाहकाे पनि फैसला भईसकेकाे छ।…