६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गुजरातकाे माेर्वी झाेलुङ्गे पुल भत्कँदा १९१ जनाकाे मृत्युु,१७० काे उद्धार गरियो



काठमाडौं,भारतकाे गुजरात राज्यमा पर्ने माेर्वि झाेलुङ्गे पुल भत्किदा मर्नेकाे संख्या १९१ पुगेको छ।

सय वर्ष पुरानाे साे झाेलुङ्गे पुल गत ६ महिनादेखि बन्द रहेकोमा २करोड भारुकाे लागतमा मर्मत भएकोले दिपावलीकाे अवसर पारेर खाेलिएकाे थियाे।

हिजाे आइतबार छठ पर्वकाे अवसरमा ७६५ फिट लामाे र ५ फिट चौडा साे पुलमा अत्यधिक भिडकाे कारण भार थाम्न नसकेर भत्किएको जनाइएको छ। आइतबार साँझ नेपाली समयानुसार साँझकाे ६:४५ बजे साे पुलमा ५०० जनाजति मानिसहरु भएकाे अनुमान गरिएको छ।साे पुलमुनि १५ फिट गहिराईकाे पानी रहेकाेले पौडिन नसक्नेले ज्यान गुमाएको भारतीय संचारमाध्यमले जनाएको छन्। मृतककाे संख्या बढ्नसक्ने र १७० जनाकाे जिवितै उद्धार गरिएको बताइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज