२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी



इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत पाएपछि नेपाली काङ्ग्रेसका निश्कल राईले ९११ मतान्तरले श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङलाई पराजीत गर्दै प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

लामो समयदेखि नेकपा एमालेको अभेद्य किल्ला भत्काउने क्रममा राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेम्बाङले १३ हजार ६३२ मत प्राप्त गरे । तेस्रो भएका नेकपा एमालेका काजीमान कागतेको ११ हजार ९६६ मत रह्यो ।

रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याउँदा नेकपाले ७ हजार ९६६ मत प्राप्त गरे । भालेले ८०१ मत, हलोले ५७७ मत, चिमले ४८१ मत र जाँतोले २९६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, सोमबार  ५ : ३१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक