६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड ५ विकेटले पराजित



काठमाण्डौं, डिभिजन टु क्रिकेटको गतराती सम्पन्न खेलमा नेपालद्वारा नेदरल्याण्ड ५ विकेटले पराजित भएको छ । २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले नोह क्रोसको ४८, स्कर्ट एडवार्डको ४६ र विक्रमजित सिंहको ३८ रनको मद्धतले ४९.१ ओभरमा पुरै विकेट गुमाएर २२५ रन बनाएको थियो। नेपालका सोमपाल कामीले ३ तथा ललित राजवंशी र करण केसीले २, २ विकेट लिए ।

प्रत्युत्तरमा आरिफ शेखको ७८ तथा दिपेन्द्रसिंह ऐर र कुशल भूर्तेलको ३८ र २५ रनको मद्धतमा नेपालले ४७.१ ओभरमा लक्ष्य भेट्टायो । डच टिमका लागि माइकल लेभिटले २ र भिभियन किङमा तथा पौल भानले समान १,१ विकेट लिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ७ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज