२६ फाल्गुन २०८२, बुधबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् आठराई गाउँपालिकामा सिफारिस भएका ४६ प्रावि शिक्षकहरु



तेह्रथुम,तेह्रथुमको आठराइ गाउँपालिकामा शिक्षा विकास समन्वय इकाई तेह्रथुमले ४५ जना स्थायी शिक्षक सिफारिस गरेकाे छ।

उहाँहरुकाे नामनामेसी यसप्रकार रहेकाे छ।

१)रुद्रकुमार थापा२)सीता निरौला३)प्रकाशचन्द्र खनाल४)लिला खनाल५)सविता खड्का ६)जयबहादुर थापा७)खगेन्द्र चाेङवाङ८)चिरञ्जीवी ढुङ्गेल९)कमला कार्की१०)मुना पौडेल ११)कृष्णदेव शाह१२)टंकविक्रम राई१३)डिम्पल मेहता१४)रन्जु भन्डारी१५)शुरेशकुमार चौधरी १६)भीष्म घिमिरे १७)हर्कनाथ राई१८)शुरेशकुमार मगर१९)दिव्या भन्डारी२०)जितेन्द्रकुमार चौधरी २१)नरबहादुर वली२२)संजीवकुमार दाहाल२३)देवेन्द्रकुमार लिम्बू२४)इश्वरीकुमार श्रेष्ठ२५)सरिता मादेन२६)खेमकुमार मग्रान्ती२७)घनश्याम मन्डल२८)अजयकुमार यादव२९)रोमा चुंदाली३०)किशोर फाेम्बाे३१)रमेश खड्का३२)सिर्जनाकुमारी लिम्बू३३)सावित्रा पान्डे३४)इन्दिरा निरौला३५)वर्षा आङदेम्बे३६)शाेभा पौडेल३७)निम्दिकी शेर्पा३८)विष्णुकुमार तामाङ३९)देवशरण महताे४०)अप्सरा खनाल४१)विन्दा चाेङवाङ४२)तिलककुमारी खापुङ ४३)मन्जु राई गुरुङ४४)साेमकुमारी सिंजागु४५)दिपेन्द्र कुमार यादव४६)शेभा पाेख्रेल

तेह्रथुममा १७४ जना प्रावि स्थायी शिक्षक सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : २० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक