६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पक्राउ परे “म्याकुरी” पवन खतिवडा,कुटपिटकाे आराेप



विराटनगर ,चर्चित हास्यकलाकार पवन खतिवडा “म्याकुरी”लाई प्रहरीले पक्राउ गरेकाे छ।मादक पदार्थ सेवन गरेर कुटपिट गरेकाे आराेपमा उनलाई प्रहरीले पक्राउ गरेकाे हाे।

उनलाई माेरङकाे बेलबारी -१ स्थित एक हाेटलबाट पक्राउ गरिएको माेरङका प्रहरी नायव उपरिक्षक टीकाबहादुर कार्कीले जानकारी दिए।

बेलबारी-४ का जीवन कार्कीलाई कुटपिट गरिएको उनलाई आराेप छ।कुटपिटबाट सामान्य  घाइते भएका कार्कीलाई उपचारको लागि अस्पताल लगिएको बताईएकाे छ।

विभिन्न टेलिसियलमा अभिनय गर्दै आएका खतिवडा टेलिसिरियलमा “म्याकुरी” थेगोबाट चर्चित छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज