४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जर्मनीलाई हराउने जापान काेस्टारिकासँग १-०ले स्तब्ध



काठमाडौं, केहिवेर अघि सम्पन्न विश्वकप अन्तर्गत कतारकाे अहमद बिन स्टेडियममा ग्रुप इ काे खेलमा जापानलाई कमजाेर मानिएकाे काेस्टारिकाले १-० गाेलले स्तब्ध पार्दै हराएकाे छ।

बलियाे टाेली तथा चारपटककाे विश्वविजेता जर्मनीलाई २-१ ले हराएको जापानलाई हराउन काेस्टारिकाकाे ८१मिनेटमा केशर फुलरले गाेल गरेकाे थियाे। याे हारसँगै सहजै दाेश्राे चरणमा जाने जापानी सपनामा तुषारापात मात्र भएन थप कठिन समेत बनेकाे छ। स्पेनसँग ७-० ले हारेकाे काेस्टारिकाले जापानलाई १-० ले हराउदा सारा एसियाली फुटबल पारखीहरु स्तब्ध बने।

आज साँझ ६:४५ मा बेल्जियम र माेरक्काे भिड्दैछन्। बेल्जियमले क्यानाडालाई १-० ले र माेरक्काे र क्राेयसिया गाेलरहित बराबरी खेलेका थिए।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ६ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज