पाँचथर । मेची राजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे छ । अविरल वर्षापछि आएको बाढिले सो बेलीब्रिज बगाएको फिदिम नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए । उहाँको अनुसार बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे छ । गत वर्षको असारमा आएकाे बाढिले हेवाखाेलाकाे…