९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहित्यकार शोभा अधिकारीको पुस्तक‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ काठमाडौंमा लोकार्पण

काठमाडौं । साहित्यकार शोभा अधिकारीद्वारा लिखित पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो…