६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौं १(२)एउटै वडा एक प्रदेश सभा क्षेत्र,सुरजचन्द्र लामीछानेकाे दाेस्राे प्रयास



काठमाडौं,नेपालकै एकमात्र वडा सिङ्गै एक प्रदेश सभा निर्वाचन क्षेत्र भएकाे काठमाडौं १ काे प्रदेश सभा १(२)मा नेपाली काङ्ग्रेसको नेता सुरजचन्द्र लामीछाने र नेकपा एमालेका गणेश प्रसाद दुलाल दाेस्राे पटक प्रदेश सभा सदस्यका लागि चुनावी महासंग्राममा भिड्दै हुनुहुन्छ ।काठमाडौं महानगरपालिकाकाे वडा नं ३१ एउटामात्र वडा सिङ्गै काठमाडौं प्रदेश १(२) रहेकाे साे क्षेत्रबाट गत २०७४ काे चुनावमा बाम गठबन्धनको एमालेका दुलाल विरुद्ध १९ मतकाे झिनाे पराजय ब्याेहाेरेका लामिछाने याे पटक विजयी बन्ने सुरमा हुनुहुन्छ जसमा एकिकृत माओवादी र एकीकृत समाजवादी र लाेसपाकाे साथ र सहयोग छ।

कुल १५ जना प्रतिष्पर्धी रहेकाेमा एमालेका गणेशप्रसाद दुलाल र राप्रपाका यज्ञबहादुर शाह मुख्य प्रतिष्पर्धी रहेकाे साे क्षेत्रमा गत स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको थियाे। वडासदस्यहरुले पाएकाे मतलाई हेर्दा एमाले र काङ्ग्रेसको हाराहारी ३,६०० देखि ३,७०० मत पाउदा माओवादीले ६४६ मत,राप्रपाले ५८५ मत,विवेकशीलले ७९ मत,स्वतन्त्रले ७४ मत,जसपा २७,लाेसपा १४ र नेपाली काङ्ग्रेस बिपीले १२ मत ल्याएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज