६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कालीकाेट विष्फाेटमा परि २ बालिकाकाे मृत्यु ३ घाइते



सुर्खेत, कालीकाेट जिल्लाकाे तिलागुफा नगरपालिका वडा न‌ १० रानाबाडामा आज बिहान विष्फाेट हुँदा २ बालिकाकाे मृत्यु हुनाकाे साथै अन्य ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।

आज विहान तिलागुफा-१० रानाबाडामा खेल्नेक्रममा अनाैठाे बस्तु देखेपछि केटाकेटीहरुले ढुङ्गा प्रहार गर्दा विष्फाेटन भइ स्थानिय ४ वर्षिया झरना थापाकाे घटनास्थलमा नै र ४ वर्षिय सरस्वती रानाकाे उपचारकाे क्रममा सुर्खेतमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका डिएसपी जयश्वर रिमालले बताउनु भयाे।

उहाँकाे अनुसार तिलागुफा-१० रानाबाडाकै घाइतेहरु ७ वर्षकाे कमल थापा,५ वर्षकाे मुस्कान थापा र ३ वर्षकी दर्शना थापाकाे उपचार भइरहेकाे छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज