४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पौडीकाे महिला ४०० मिटरमा नयाँ विश्व रेकर्ड



काठमाडौं,चिनियाँ ओलम्पिक च्याम्पियन लि बिङ्जीले महिलाको ४०० मिटर फ्रि स्टाईल पाैडिमा विश्व किर्तिमान कायम गरेकि छिन्।हिजाे शुक्रबार साे रेकर्ड ३:५१.३० सेकेन्डमा पौडेर कायम गरेकि हुन्।

अष्ट्रेलियाकाे मेलवर्नमा यहि डिसेम्बर १३-१८ सम्म हुने फिना 2022 विश्व च्याम्पियनसिपकाे छनौटकाे लागि चाइनिज राष्ट्रिय छनौट खेलमा लिले साे किर्तिमान कायम गरेकि हुन्।

अघिल्लो विश्व रेकर्ड पनि सन् २०१८ मा अष्ट्रेलियामा उनकै नाममा ३:९३.९२ सेकेन्डकाे थियो ।

लिका टाेली टाेकियाे ओलम्पिकमा ४×२०० मिटर फ्रि स्टाईलकाे स्वर्ण विजेता बनेकाे थियाे।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ४१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज