५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानलाई २-१ ले हराउदै इरान एसियाकपको सेमिफाइनलमा



काठमाडौं,कतारमा जारी एसियन कप फुटबल प्रतियोगितामा इरानले एसियाली पावरहाउस जापानलाई २-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटीमा सम्पन्न खेलमा २८ मिनेटमा हिदेमासा मोरिताले ग‍ोल गर्दै अग्रता दिलाएपछि पहिलो हाफ १-० को स्तिथीमा रह्य‍ो।

५५ मिनेटमा मोहम्मद मोहेवीले गोल गरेर बराबरी बनाएपछि खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा पाएक‍ो पेनाल्टीलाई अल्रेजा जाहाबास्कले गोल गरेर इरानलाई सेमिफाइनलमा पुर्याए।

५९%बल पोसेसनसहित ४४४ पास खेलेको जापानले ८ पटक पोष्टप्रहार गर्दा इरानले भने ४१% पोसेसनसहित ३१४ पास खेलेर १७ पटक पोष्टप्रहार गरेको थियो।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज