६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियन कप फुटबल:अष्ट्रेलियाद्वारा भारत पराजित



काठमाडौं,कतारमा जारी एसियन कप फुटबलको ग्रुप सि को आजको खेलमा विश्वकप खेलेको अष्ट्रेलियाले भारतलाई २-०ले हराएको छ ।

दुवै गोल द‍‍ोश्रो हाफमा भएको थिय‍ो।खेलको पचासौ मिनेटमा ज्याक्सन इर्भिन र त्रिहत्तर मिनेटमा जोर्डन बोसले अष्ट्रेलियाको लागि गोल गरे।

खेलभर अष्ट्रेलियाले २८ पोष्टप्रहार गर्दा ६ अनटार्गेट थियोे भने भारतले ४ पटक पोष्टप्रहार गर्दा १ अनटार्गेट थियो ।

उद्घाटन खेलमा आय‍ोजक कतार विजयी बन्यो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज