५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर बहुमुखी क्याम्पस स्ववियुमा नेविसंघको मुना नेपाली निर्वाचित



फिदिम,पाँचथर बहुमुखी क्याम्पस फिदिममा नेविसंघको मुना नेपाली निर्विराेध स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ।

पाँचथर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिद्वारा आज जारी सुचनामा उपसभापतिमा उमेश सुवेदी,सचिवमा प्रवेश राई,सहसचिवमा विशाल राई,काेषाध्यक्षमा राेजा जवेगु तथा सदस्यहरुमा सुनिता न्यौपाने,कन्चन याेङहाङ,काेपिला न्यौपाने,दिनेशप्रसाद केरुङ,सन्दिप खुदाङ,बुद्धिराज लिम्बू ,मन्जु अधिकारी,कविता आचार्य,सजिन्द्र मेयाेङ्बा र आकृति थाम्सुहाङ रहेकाे स्ववियु निर्वाचन समिति पाँचथर बहुमुखी क्याम्पसले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज