७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पपुवा न्युगिनीद्वारा युएई ५६ रनले पराजित



काठमाडौं,किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सन्चालित आईसिसि डिभिजन टु क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनिले युएईलाई ५६ रनले हरायाे।

आजको खेलमा टस हारेर ब्याटिङ गरेकाे पपुुुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउदा जवाफमा युएईले ४२.२ ओभरमा १९० रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि किप्लिङले ५५ रन , हिरि हिरिले ७७ रन तथा सेसे बाउले ८१ रन बनाए।युएईका अफजान खानले ३ तथा जुनैद सिद्धििकी र जनार खानले २/२ विकेट लिए।

जवाफमा युएईले आर्यन लाक्राले ५१ रन माेहम्मद वसिमकाे ४१रन तथा रिजवान र फरिदले १९/१९ रन जाेड्दा पिएनजीका रिले हेकुरेले ३ तथा कबुवा माेराया र असद भालाले समान २/२ विकेट लिए।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज