६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेशकाे विरोधमा नेपाल आदिवासीजनजाति महासँघ, बेल्जियम,निकाल्यो विज्ञप्ति



ब्रसेल्स,प्रदेश सभाले नामाकरण गरेकाे प्रदेश -१ काे नाम काेशी प्रदेश रहेकाेमा नेपाल आदिवासीजनजाति महासँघ, बेल्जियमले विरोध गरेकाे छ।

नेपाल आदिवासीजनजाति महासंघ,बेल्जियमकाे अध्यक्ष वीरमान घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत विरोध जनाइएको हाे।

आज जारी विज्ञप्तिमा भनिएको छ-ऐतिहासिक दस्तावेज ,प्राचीन सभ्यता ,पहिचान,सामर्थ्य ,संघियताकाे आधारलाई कुल्चदै,२०६२/६३ काे जनआन्दोलन ,१०वर्षे जनयुद्ध ,राज्य पूनर्संरचना आयाेगकाे प्रतिवेदन,विभिन्न संसदिय समिति तथा विज्ञ कार्यदलकाे सुझाव लगायत आदिवासी आन्दोलन,पहिचानसँग सम्बन्धित आन्दोलनरत पक्षहरूसँग राज्यले गरेकाे पटकपटकको सम्झौताहरुकाे ठाडो उल्लंघन गर्दै राज्यले आन्दोलनरत पक्षहरूसँग सामान्य परामर्श समेत नलिई जवरजस्ती एकलौटी ढङ्गले  पेलेर गरिएको १ मार्च २०२३ काे प्रदेश नं १ प्रदेश सभाकाे “काेशी प्रदेश” घाेषणा अत्यन्तै छलकपट,नियाेजित,षड्यन्त्रपूर्ण रहेकाे ठहर गर्दै नेपाल आदिवासीजनजाति महासंघ,बेल्जियम यसकाे घाेर निन्दा ,खेद र भत्सर्ना गर्दछ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज