४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सुनसरीमा सिटी सफारीकाे ठक्करबाट पैदलयात्रीकाे मृत्युु



इटहरी,सुनसरीकाे रामधुनी-१,झुम्काबजारमा गतराती सिटी सफारीकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु भएकाे छ।

मृत्यु हुनेमा रामधुनी-५ का ५९ वर्षिय भक्तबहादुर कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए।

पूर्वबाट पश्चिम जादैगरेकाे काे २ ह ३८७७ नं काे सिटी सफारीले पैदलयात्रीलाई ठक्कर दिएको थियाे।घाइतेको उपचारको क्रममा मृत्युु भएकाे र सफारीचालक इटहरी -५ काे ३५ वर्षिय शुरेश चौधरीलाई नियन्त्रणमा लिइएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १० : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज