६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहिल लिम्बू भ्वाइसमा ताप्लेजुङकाे सदाबहार दाबेदार



काठमाडौं,रियालिटी गायन शाे द भ्वाइस अफ नेपालकाे फाइनल हुन केही दिनमात्र बाँकि छ र टप फाेर फाइनालिस्टहरुकाे भाेटिङ जारी छ।फाइनलमा पुगेका टप फाेरमध्येकाे टिम प्रविशाकाे फाइनालिस्ट हुन् ताप्लेजुङका शाहिल लिम्बू।

मुन्धुमी गित तथा नेपाली सदावहार गितका मेलाेडीकाे रुपमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल यी भर्साटायल गायक आफ्नाे इन्नाेसेन्ट लुक्सकाे कारण दर्शकहरुकाे राेजाइमा परेका छन्।टप टुबेल र टप एटमा कहिलेपनि बटममा नपुगेका यी गायकलाई टप फाेरमा पुग्नलाई पप जेनरकाे प्रिजल नेपालीले कडा टक्कर दिएका थिए।अन्तत: पुर्वेली यी गायकलाई दर्शकहरुकाे सानदार भाेटकाे कारण फाइनलमा पुग्न सहज भयाे।

ब्लाइन्ड,ब्याटल तथा नकआउटमा उत्तिकै जमेका शाहिलकाे लाईभ राउन्डमा फरकखाले गितहरु देख्न पाइयाे।उनकाे शानदार प्रस्तुति र ओजपूर्ण आवाजकाे पारखि तेह्रथुमका फुङसा चेलिफुङ  गुन्गुनाउछिन्’एक्लै बस्दा सधै मलाई सम्झना शाहिलकै आइदिन्छ’

क्याबात् शाहिल, विजयी भव!!शुभकामना!

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ८ : २३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज