२० बैशाख २०८१, बिहिबार | May 3, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संसारकै ठूलाे ज्वालामुखी माेनालाेवा ३८ वर्षपछि विष्फाेटन



हवाई अमेरिका,संसारकै सबैभन्दा ठूलाे ज्वालामुखी मौनालाेवा ३८ वर्षपछि विष्फाेटन भएर यतिबेला अमेरिकाकाे हवाई टापु ज्वालामुखी अवलाेकन गर्नजाने आन्तरिक पर्यटकहरूकाे कारण खचाखच भरिएकाे छ।

हवाइकाे मौनालाेवा ज्वालामुखि विगत ३८ वर्षदेखि निष्क्रिय रहेकाेमा विगत केही दिनदेखि लगातार सक्रिय बनेकाे छ। उम्लिरहेकाे लाभा र धुवा र खरानी लगातार ओकलीरहेकाे याे संसारकै ठूलाे ज्वालामुखी हेर्नलाई संसारभरिका दर्शकहरुकाे आगमन हवाइमा भएकाे जनाइएकाे छ।

मानवबस्तीभन्दा टाढा रहेकाे ४.५ माइललामाे लाभानदि हेर्न र अवलाेकन गर्न अहिले हवाईमा १७,००० भन्दा बढिकारहरुकाे ताती लागेकाे बताइएकाे छ।

हवाइबासीहरु मौनालाेवालाई ज्वालामुखीकाे देवि म्याडम पेलेकाे रुपमा मान्छन् र हवाइटापुकाे निर्माताकाे रुपमा सम्मान गर्ने गर्दछन्।यहि सम्मानकाे कारण साे लाभामा कुनै पनि वस्तु फ्याक्न प्रतिबन्ध लगाइएकाे छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : ३५ बजे

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत

भारी संख्यामा प्रावि शिक्षकको विज्ञापन,कोशीमा मात्रै १०७७ जना

काठमाडौं , शिक्षक सेवा आयोगले प्रावि तहको भारी संख्यामा विज्ञापन

उपनिर्वाचनको कारण मेची राजमार्गको विकल्पमा तमोर करिडोर

पाँचथर, यहि बैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको

कतारको राजाको सम्मानमा भोलि सार्वजनिक विदा

काठमाडौं, कतारका अमिर मौसूफ शेख असिम बिन हमाद अल यानीको

भरुवा बन्दुकको छर्रा लागेर हिलिहाङ-४ मा एकजनाको मृत्युु

पाँचथर, पाँचथरको हिलिहाङ-४ , सिबुवा,ध्वजेडाँडाँमा भरुवा बन्दुक पड्काउने क्रममा नाल