६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेल्यान्डलाई ३-१ ले हराउदै फ्रान्स क्वाटरफाइनलमा,एम्बाप्पे गाेल्डेन बुटमा सबैभन्दा अगाडी



काठमाडाै,कतारमा जारी विश्वकप फुटबलकाे प्रिक्वाटरफाइनलकाे खेलमा एम्बाप्पेकाे दुइगाेलकाे मद्धतले डिफेन्डिङ च्याम्पियन फ्रान्स पाेल्यान्डलाई ३-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

फ्रान्सकाे जितमा ४४ मिनेटमा ओलिभर गिरौडले गाेल गर्दै फ्रान्सलाई अग्रता दिलाए। ७४ र ९१ मिनेटमा एम्बाप्पेले गाेल गर्दै फ्रान्सलाई ३-० काे स्काेरमा पुर्याए। पाेल्यान्डकाे लागि अन्तिम मिनेटमा पेनाल्टीमार्फत राेवर्ट लाेवान्डाेस्कीले सान्त्वना गाेल फर्काए।

४९% पाेसेसनसहित फ्रान्सले ५५१ पास खेल्दै १६ पाेष्टप्रहार गर्दा ८ टार्गेट तथा ७ कर्नर एवम् १० फाउल र १ येल्लाे कार्ड पायाे भने पाेल्यान्डले ५१% पाेसेसनसहित ४५५ पास खेल्दा १२ पाेष्टप्रहारमा ३ टार्गेट तथा १ कर्नर एवम् ८ फाउल र २ येल्लाे कार्ड पायाे।

याे २ गाेलसहित एम्बाप्पे सर्वाधिक पाँच गाेलसहित गाेल्डेन बुटकाे दौडमा अघि छन्।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज