६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाजुरामा बद्री पाण्डेकाे अग्रता फराकिलो ,मतान्तर २,६४६ पुग्याे



काठमाडौं,एकमात्र मतगणना भइरहेको सुदुरपश्चिमकाे हिमाली जिल्ला बाजुरामा नेपाली काङ्ग्रेसको उम्मेदवार बद्रि पाण्डेले १२,७०५ मत प्राप्त गरेर निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्ण बहादुर थापालाई २,६४६ मतान्तरले पछि पार्नु भएको छ।

थापाले १०,०५९ मत प्राप्त गर्नुभएको छ।

बाजुराकै प्रदेश(१) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही ७,५२५ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मी भन्दा ३१८ मतान्तरले अघि हुदा रेग्मीले ७,२०५ मत प्राप्त गर्नुभएकाे छ ।

उता प्रदेश(२) मा भने नेपाली काङ्ग्रेसको पदमबहादुर शाहीले १,५७५ मतकाे अग्रता गरिरहनु भएकाे छ। शाहिले ९,०२२ मत प्राप्त गर्दा नेकपा एमालेका लालबहादुर थापाले ७,४४७ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज