५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरक्काेले बेल्जियमलाई २-० ले हरायो ।



काठमाडौं,केहिवेर अघि सम्पन्न विश्वकप फुटबलको ग्रुप एफकाे खेलमा अफ्रिकी राष्ट्र माेरक्काेले बेल्जियमलाई २-० ले हराउदै महत्त्वपूर्ण ३ अङ्क जाेडेकाे छ। याे हारसँगै बेल्जियम समूहकाे दाेश्राे स्थानमा झरेकाे छ। बेल्जियम विश्व वरियतामा दाेश्राे स्थानमा छ।

माेरक्काेकाे जितमा ७३ मिनेटमा अब्देल हमिद साविरीले १ गाेल गरेभने अर्काे गाेल अतिरिक्त समयमा जकारिमा अबुखलालले गरे।

क्राेसिया संग बराबर खेल्दै माेरक्काेले अङ्क जाेडेकाेमा आजकाे ३ अङ्क सहित ४ अङ्क जाेडेर शिर्षस्थानमा रहदा बेल्जियमले भने ३अङ्कसहित दाेश्राे स्थानमा रहेकाे छ।बेल्जियमले क्यानाडालाई १-० ले हराएको थियाे।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १० : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज