४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानले जर्मनीलाई २-१ले हरायो ,चार पटक विश्वविजेताकाे नमिठाे हार



काठमाडौं,चार पटकको विश्वविजेता जर्मनीलाई ग्रुप इ काे आजकाे खेलमा जापानले २-१ले हराउदै विश्वविजेताहरुलाई एसियाली टिमले हराउने क्रमलाई निरन्तरता दिएकाे छ।

३२ मिनेटमा पाएकाे पेनाल्टीमा २१ नंकाे गाेन्डवाले गाेल गर्दै जर्मनीले अग्रता बनाएको थियाे। दाेश्राे हाफको ७५ मिनेटमा जापानको तर्फबाट डाेबानले गाेल गर्दै खेल बराबरीमा ल्याए। खेलकाे ८३ मिनेटमा १८ नंकाे आसानाेले गाेल गर्दै चारपटकका विश्व विजेतालाई काेरियापछिकाे दाेश्राे एसियाली राष्ट्रकाे हार चखाए।

हिजाे ग्रुप सि काे खेलमा साउदि अरवले दुईपटककाे विजेता अर्जेन्टिनालाई २-१ ले हराएको थियाे। संयाेग नै भनाै अर्जेन्टिना र जर्मनीले पेनाल्टीमा नै पहिलाे हाफमा अग्रता बनाएता पनि दाेश्राे हाफमा दुई गाेल खादै हार ब्याेहाेरे।

यसअघिको ग्रप एफकाे खेलमा माेरक्काे र सन् २०१८ काे उपविजेता क्राेयसियाबिच गाेलरहित बराबरी खेल्दै अङ्क बाडेका थिए।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज