४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाकाे जित दक्षिण अमेरिकामाथि,अर्जेन्टिनालाई साउदी अरबले२-१ले हरायो



काठमाडौं,विश्वकप फुटबल २०२२ अन्तर्गत ग्रुप सी अन्तर्गत केहिबेरअघि सम्पन्न खेलमा साउदी अरबले दक्षिण अमेरिकी महारथी अर्जेन्टिनालाई २-१ ले हराउदै सदैव दक्षिण अमेरिकासँग हार्ने एसियाली परम्परा ताेडेकाे छ।

अर्जेन्टिनाबाट ३ अङ्क खाेस्न साउदि अरबले दाेश्राे हाफकाे ४८ ओ मिनेटमा ११नं का खेलाडी सालेह अलसहेरी र ५३ओ मिनेटमा १० नं का खेलाडी सालेम अल्दवासरीले गाेल गरेका थिए।

अर्जेन्टिनाले भने १०ओ मिनेटमा मेस्सीकाे पेनाल्टीबाट अग्रता लिएकाे थियाे।अर्जेन्टिनाकाे थप तीन गाेलहरुले अफसाइडकाे कारण मान्यता पाएनन्।

यसअघि हिजाेकाे ग्रुप बि काे खेलमा इङ्गल्यान्डले इरानलाई ६-२ ले हराउदा अमेरिका र वेल्सले भने १-१ काे बराबरी खेले भने ग्रुप ए मा नेदरल्यान्डले सेनेगललाई २-० ले हरायाे।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : १४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज