९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित



बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित गरेको छ ।

निवर्तमान अध्यक्ष बदन योङहाङले उदघाटन अवसरमा भन्नुभयो- किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन भव्य र सभ्य तथा उत्साहपुर्ण वातावरणमा सफलापुर्वक सम्पन्न भएको सुखद अवसरमा म अत्यन्तै हर्सित ,भावुक र गौरवान्वित छु ।

उहाँकै अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न पछि प्रगति प्रतिवेदन  पास गर्यो । यसपछि बिधान समितिले पेश गरेको परिमार्जित बिधान सर्बसम्मत पास गरे पछि पुरानो कार्यसमितिलाई  विघटन गरि निर्वाचन मण्डलको नेतृत्वमा बन्दसत्रमा प्रवेश गरेर नयाँ कार्यसमिती चयन गर्‍यो ।

नवगठित कार्यसमितिमा अध्यक्षमा लक्ष्मी इधिङ्गो (माकुना), उपाध्यक्षमा बल बहादुर सेनेहाङ , सचिवम धनराज कन्दङ्वा तथा कोषाध्यक्षमा मोहन सुब्बा (सविन) निर्वाचित हुनुभयो । सदस्यहरूमा क्रमश: अमित लिम्बू , रुपा लिम्बू ,पदम सम्बाहाङ्फे, डम्बर इधिङ्गो, मान लाबुङ , विष्णु योङहाङ (जीना) र सन्दीप पालुङ्वा निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष बदन योङहाङले हिलीहाङ डटकमलाई बताउनुभयो ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  १ : ०८ बजे

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको

विशिष्ट प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वरिष्ठ गीतकार शिवशंकर थापा मगर तथा कवि चन्द्र रानाहँछालाई

काठमाडौ।नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र सिजो बिश्लेषणिय कसीमा

जानु काम्बाङ लिम्बूको खाम्योक: अन्तर्पाठ, डिकन्स्ट्रक्सन, बहुलरङ्गिय, डायोस्परिक पुनर्लेखन र

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु