४ चैत्र २०८२, बिहिबार | March 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।



काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।नेपालमा शुक्रबार देशब्यापी फिल्मले २५८ शोज प्राप्त गरेको बताइएको छ । 

फिल्मले अन्तर्राष्ट्रिय बजारमा पहिलो साता कम्तीमा ३,३६० वटा शोज पाएको अन्तर्राष्ट्रिय वितरणको जिम्मा पाएको सेभेन सिजले उल्लेख गरेको छ ।

उपेन्द्र सुब्बा निर्देशित फिल्मले पूर्ववर्ती भागले भन्दा निकै ठूलो परिमाणमा लोकेसन र शोज पाएको देखिन्छ । अब फिल्मसामु दर्शकलाई हलसम्म तान्नुपर्ने चुनौती छ ।

विहिबार बेलुका आयोजित प्रिमियरबाट प्राप्त प्रतिक्रिया सकारात्मक देखिन्छ । विर्तामोड, धरान, इटहरी लगायतका पूर्वी नेपालका हलमा देखिएको एड्भान्स टिकट विक्री पनि लोभलाग्दो छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०४ बजे

निर्वाचनमा पराजयपछि नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट दिए राजीनामा

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली