५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

च्याम्पियन लिग :-पिएसजीद्वारा इन्टर मिलान ५-०ले पराजित



म्युनिख, युरोपको सबैभन्दा प्रतिष्ठित क्लब च्याम्पियनसिप, युएफए च्याम्पिएनसिप प्रतियोगिताको फाइनल फ्रान्सको क्लब पेरिस सेन्ट जर्मनले जितेको छ । म्युनिखमा गतराती सम्पन्न फाइनलमा उसले चारपटकको च्याम्पियन इटालियन क्लब इन्टर मिलानलाई ५-० ले हराउदै पहिलोपटक च्याम्पियन लिग विजेता बन्यो ।

पिएसजीको लागि हाकिमीले १२ मिनेटमा पहिलो गोल गर्दा डिजायर डौले २० र ६३ मिनेटमा दुई गोल गरे । काभ्रस्खेलियाले ७३ मिनेटमा चोथो गोल र मायालुले ८६ मिनेटमा पाँचौ गोल गरेर इन्टरलाई निराश बनाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ५ : ५९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज