६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

केदारनाथ पहिराेमा १९ नेपाली वेपत्ता,३ जुम्लीकाे पहिचान



काठमाडौं,भारतकाे उत्तराखन्ड केदारनाथ गौरीकुन्डमा पहिराेमा परेर जुम्ला पातरासी गाउँपालिकाकाे तिनजनाकाे मृत्यु हुनुकाे साथै १९ जना नेपाली  वेपत्ता भएकाे भारतिय संचारमाध्यमले जनाएका छन्।

गतराति भारीवर्षाकाे साथ आएकाे पहिराेमा गौरीकुण्डका तीन पसल मन्दाकिनी नदिमा बग्दा १९ जना वेपत्ता भएका छन्।साे पहिराेमा जुम्ला पातरासी गाउँपालिकाका मात्रै ११ जना परेका छन। पातरासी गाउँपालिकाका अध्यक्ष पूूर्णसिं बाेहाेराले साे पहिराेमा परेर पातरासी गाउँपालिका  वडा नं २ का ५६ वर्षिय धनराम बुढा,२२ वर्षिय नन्द नेपाली र पातरासी ३ का ४१ वर्षिय सुकराम रावतकाे निधन भएको बताउनुभयो ।

उहाँले आफ्नाे गाउँपालिकाकाे ८ जना सहित तिला र तातोपानी गाउँपालिकाकाे अन्य १६ जना वेपत्ता रहेकाे बताए।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज