३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हान्याे नेपालले लाओसलाई २ गाेल



काठमाडौं,भर्खरै सम्पन्न प्रधानमन्त्री कप त्रिदेशिय फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २-० ले हराउदै सु:खद शुरुवात गरेकाे छ।

नेपालकाे जितमा ३० ओ मिनेटमा अनन्त थापाले हेडमार्फत पहिलो गाेल र ५६ओ मिनेटमा नवयुग श्रेष्ठले दाेस्राे गाेल गरे।

अनन्त थापाले एरिक विष्टकाे क्रसमा तेस्राे अन्तर्राष्ट्रिय गाेल गरे भने नवयुग श्रेष्ठले ३० यार्डबाट शानदार गाेल गरेका हुन्।

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ५३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु