५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् महान फुटबलर पेले



काठमाडौं ,विश्वकाे सर्वकालिन महान फुटबलर पेलेकाे ८२ वर्षको उमेरमा निधन भएको छ।विश्वकै शताब्दी फुटवल खेलाडीकाे गतराति अल्वर्ट आइन्स्टाइन अस्पतालमा निधन भएको हाे।क्यान्सर र प्राेस्टेटबाट पिडित सर्वकालिन महान फुटबलरकाे स्वास्थ्य अवस्था केही दिनदेखि विग्रिएकाे थियाे।                                                                                            छ दशकभन्दा बढी समय फुटबलमा विताउनु भएकाे उहाँले ब्राजिललाई सन्१९५८,१९६२ र १९७० मा गरि तिनपटक विश्वकप जिताउनु भएको थियो।ब्राजिलको राष्ट्रिय टिमबाट ९२ खेल खेल्दै ७७ गोल गरेका पेलेले आफ्नो करियरमा १,२८१ गोल गर्नुभएको थियोे । विश्वकाे फुटबलको सर्वोच्च संस्था फिफाले उहाँलाई सन् २००० मा शताब्दी फुटबलको खेलाडीकाे रुपमा सम्मान गरेकाे थियोे ।                                                                                                                     भावपूर्ण श्रद्धाञ्जली महान फुटबलरप्रति!                             

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज