२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

द भ्वाइसमा प्रविशाले राेजेकाे र स्टिल गरेकाे प्रतिभा विश्व शान्त राई, के गर्लान नकआउटमा?



काठमाडाै,रियालिटी सिङ्गीङ शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे साेह्राै एपिसाेडबाट काेच प्रविशाले विश्व शान्त बहादुर राइलाई स्टिल गरेर बाहिरीनबाट बचाउनु भयाे। टिम राजुबाट बाग्लुङकाे पवित्रा गुरुङसँग”माथि है पर्याे त्याे साप्ले ढुङ्गा”बाेलकाे गितबाट ब्याटल गरेकाेमा शानदार प्रस्तुतीकाे बावजुद बिश्व शान्त नकआउटकाेलागी छानिनु भएकाे थिएन्।

पूर्वेली लाेकगीतमा उत्तिकै दमदार प्रस्तुति दिएर दर्शकहरु तथा काेच प्रमाेद,काेच प्रविशा र काेच राजेशलाई नचाउन सफलहुनुभएकाे पवित्र गुरुङ र विश्व शान्तबहादुर राईमध्ये काेच राजेश साथै काेच प्रमाेद र अन्तमा काेच राजुले पवित्रा गुरुङलाई नकआउटकाे लागी छनाैट गरेकाे साे ब्याटलमा अन्तमा काेच प्रविशाले विश्वशान्त बहादुर राईलाई स्टिल गरेर नकआउटकाे लागी छान्दा माहाेल उल्लाशमय बनेकाे थियाे।

नकआउट राउन्डमा प्रवेश गर्न सफल सबै प्रतिभाहरुलाई बधाई!

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ३ : ११ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको