५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहिल लिम्बूले पश्चिमी भाकाकाे गीत गाएर नकआउटमा पुगे



काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे एपिसाेड १५ बाट साहिल लिम्बूले अर्को शानदार प्रस्तुति दिदै टिम प्रविशाबाट नकआउटमा पुगेका छन्।
पश्चिमी लाेकभाकामा “क्या बाचौला” बाेलकाे गितमा साहिलकाे ब्याटल रविन भुषालसँग परेकाे थियाे।धेरैले पश्चिमी भाकाकाे कारण रविन हावि हुने अनुमान गरे तर साहिलकेा स्वरकाे जादुले अन्तत:काेच प्रविशाकाे मन जित्यो र ब्याटल पनि जित्न सफल बने साहिल लिम्बू ।
साँच्चिकै सुर र तालकाे अनमाेल मेल थियाे र साहिलले आफ्नोतर्फबाट सम्पूर्ण उर्जा खनाएर नकआउटका लागि आफुलाई काबिल बनाए।
क्याबात साहिल बधाई हाे!!

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ११ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज