६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यस वर्षको प्रज्ञा प्रादेशिक पुरस्कार पान्थरे साहित्यकार मलिषा याक्थुम्बालाई प्रदान गरिने

काठमाँडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले यसवर्षको  कोशी प्रदेशको प्रज्ञा प्रादेशिक पुरस्कार पान्थरे साहित्यकार मलिषा याक्थुम्बालाई प्रदान गर्ने भएको छ । रु ५० हजार राशीको यो पुरस्कारबाट उहाँलाई यही २०८३ साल बैशाख १७ गते सम्मान सहित प्रदान गरिने प्रज्ञाप्रतिष्ठानले जनाएको छ । उता रु एक लाख राशीको प्रज्ञा सामाजिकशास्त्र पुरस्कार र प्रज्ञा अन्तर्देशिय पुरस्कार भने डा. डम्बर…