६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार रुपा लावतीसंगकाे ५ सवालजवाफ

विर्तामोड,यहि मंसिर ४ गते हुनगइरहेकाे प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गाेलाकारभित्र घन्टी चुनाव चिन्हबाट आदिवासीजनजाति महिला काेटाबाट समानुपातिक उम्मेदवार झापा-१,मेचीनगर-१२ का रुपा लावतीसंग हिलिहाङ डटकमकाे तर्फबाट रीता थाम्सुहाङले गरेकाे पाँच सवालजवाफहरु सवाल (१) राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट समानुपातिक उम्मेदवारी दिनुकाे कारण मतदाताहरुलाई वताइदिनुहाेस् न, जवाफ (१)धन्यवाद,सवालकाे लागि,बदलिँदो परिवेश र राजनीतिक साेच र जनतामा आएकाे…