माइधार, झापा । आज शिवसताक्षी-१० माइधार झापामा नेपाल सरकारका उपसचिवद्वय शिशिर योङहाङ र बरिष्ठ इन्जिनियर युवराज योङहाङ सम्मानित हुनु भएको छ । उहाँहरु दुवैजनालाई किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रिय कार्यालयले आफ्नो ३०औं वार्षिक साधारण सभा तथा माङहुक्वा वादेम्मा कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष धनराज योङहाङ तथा अन्य पदाधिकारीहरुले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मानित गर्नु भयो ।…