६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आसामकी चेली उपाशना रिजाल भ्वाइसकाे नकआउटमा



काठमाडौं,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे सिजन फाेरकाे एपिसाेड १५ बाट भारत आसामकी २० वर्षिया चेली उपासना रिजाल ब्याटल जितेर नकआउटका लागि छानिएकी छिन् ।

टिम राजुबाट अर्की नेपाली चेली सरस्वती राईसँग “सपना भइ आँखामा आउने काे हाेला”बाेलकाे गीत गाएर ब्याटलमा भिडेकी थिइन्।

“उपासना रिजालले आफ्नो गायनमा आसामी लवजलाई पनि सुन्दर र जादुमयी नेपाली सुर र सरगममा घाेलेर आफुलाई भ्वाइसकाे एक सशक्त फिमेल दावेदार रुपमा पेश गरिन्।”पाँचथरे गितकार तथा लेखक मनु याेङहाङले हिलिहाङ डटकमकाे जिज्ञासामा बताउनु भयाे। उहाँले थप्नु भयाे “उपासनाकाे संगितकाे महासागरमा अझ नेपाली संगितप्रतिकाे झुकाव र समर्पणले आगामी दिनहरुमा अझै पूर्वि भारतिय श्राेताहरुमा जागरण र संचार ल्याउनेछ ”

आसामकी नेपाली चेलीलाई बधाई !!

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १ : २२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज