हिलिहाङ -६ का खेसेहाङ लाेवा पेनाल्टीमा चुक्दा उनकाे टिम पराजित भयो। फाइनल खेल भाेली बैशाख १ गते साे अवसरमा अामन्त्रित महिला फुटबल समेत सम्पन्न हुने याङवरक महिला फुटबल टिम र हिलिहाङ महिला फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल विजेताले २० हजार ,ट्रफी ,मेडल र प्रमाणपत्र उपविजेता १० हजार नगद,मेडल र प्रमाणपत्र पाउने बताइएको छ।
प्रतिक्रिया