४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रूसले हान्ने नै भो त ब्रसेल्स स्थित नाटो हेडक्वार्टर !



ब्रसेल्स । रुस युक्रेन युद्धको अर्को चरणमा रुसले नाटो हेडक्वाटरमा आक्रमण गर्न सक्ने आशंका बढेको छ ।

हाल ब्रसेल्स नजिकै बस्दै आएको किरात याक्थु चुम्लुङ बेल्जियमका अध्यक्ष पाँचथर हिलिहाङ-३ का बदन योङहाङले यो जानकारी जनाएका हुन् ।

उहाँले हिलिहाङ डटकमलाई बेल्जियमको राष्ट्रिय बिपद केन्द्रको हवाला दिंदै जानकारी दिनुभयो-” के हान्ने नै  भो त नाटो हेडक्वार्टरमा रूसले ? सचेत बनौ ! नाटो हेडक्वार्टर , युरोपेली संघ ,युरोपियन कमिसन , आईएफजे मुख्यालय हाम्रो घर जहा अनुमानित एकहजार पाच सय बढी नेपालीहरूले स्थायी आवास खरिद गरेरर बसेका छन ।

यी मुख्यालय लगभग १५-२० मिनट टाढाको दुरीमा रहेका छौ । हाल रुस र यूक्रेन बिचको युद्ध झन चर्किदै गए पछी बेल्जियमको राष्ट्रीय बिपद केन्द्रले प्रत्येक घरमा एउटा टर्च,एक जोर बैट्री, मोबाइल, पावर बैंक, चार्जर, फस्ट एड प्याकेज, केहि थान पानीको बोटल, रेडियो, लाइटर वा सलाई, सानो चक्कू, परिचय पत्र र मास्क अनिवार्य रूपले व्यबस्था गरेर बस्न भनेको छ !”

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज