५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अमर स्मृति सम्मानबाट गिरिराज र विमला सम्मानित



पाँचथर,यस वर्षको अमर लिम्बू स्मृति साहित्य सम्मान पुरस्कारबाट दुइजना श्रष्टाहरु सम्मानित भएका छन्।सम्मानित हुुनुहुनेहरुमा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा र सन्चारिका समूहको अध्यक्ष विमला तुम्खेवा रहेका छन्।

प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले उहाँहरु दुवैलाई जनही नगद रु पचास हजार र दोसल्ला तथा कदरपत्रबाट सम्मान गर्नुभयो । प्रतिष्ठानले स्व.अमर नेम्वाङ लिम्बू स्मृति छात्रवृत्तिबाट ज्योति मावि आङसराङका छात्रा प्रेमा लावतीलाई पुरस्कृत गरेको छ।

प्रतिष्ठानक‍ो संस्थापक मुनिन्द्र नेम्वाङले तुम्खेवालाई आख्यान र बाँस्कोटालाई नियात्रा विधाबाट पुरस्कारको लागि छनौट गरिएको बताउनु भयो।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज