४ चैत्र २०८२, बिहिबार | March 19, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फाल्गुनन्दका लेकिडोमा तामाङ नेपालकै कान्छी निमा शिक्षक



पाँचथर,पाँचथर फाल्गुनन्द-१ का बीस वर्षिया लेकिडोमा तामाङ शिक्षक सेवा आयोगबाट निमावि तह गणित विषयमा सिफारिस भएर नेपालकै कान्छी शिक्षिका बनेकि छिन्।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेकै गाउँ फाल्गुनन्द -१, नवमीडाडाका शिक्षिका तामाङलाई सामाजिक संजाल फेसबुकमार्फत बधाई दिदै सहमहामन्त्री आङ्देम्बेले धेरै धेरै बधाई र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

२०७८ सालमा फिदिमस्थित कन्चनजंघा एकेडेमीबाट बाह्रकक्षा उत्तीर्ण गरेकि शिक्षिका तामाङले २०७९ सालमा निमावि तहको अध्यापन अनुमतिपत्र उत्तीर्ण गर्नुको साथै यसै साल खुलाइएको निमावि तहको गणित विषयमा कोशी प्रदेशबाट सिफारिस भएका हुन्।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ५५ बजे

निर्वाचनमा पराजयपछि नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट दिए राजीनामा

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली